Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

संखुवासभामा १९ बर्षीय छोरादुवारा ४३ बर्षीय बाबुको हत्या

संखुवासभा,२२ फागुन। संखुवासभाको खाँदवारी नगरपालिका ४ गैरीपांमाका १९ बर्षीय सकुल राईको आफनै बाबुको हत्या गरेका छन । घरयासी बिवाद हुँदा छोरा सकुलले आफनै बाबु ४३ बर्षीय वालकृष्ण राईलाई कुटपिट गरि हत्या गरेका प्रहरीले जनाएको छ ।

छोराको कुटपिट बाट शुक्रवार साझ गंम्भिर घाईते भएका बालकृष्णलाई खदवारी अस्पतालमा उपचारको क्रममा शनिवार मृत्यू भएको प्रहरी नायव उपरिक्षक गौतमकुमार केशीले जानकारी दिए। उनले बाबुको हत्या पछि फरार भएका सकुललाई प्रहरीले गाउँमा लुकेर बसेको अबस्थामा पक्राउ गरिएको बताए।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget