रोशन पोखरेल विराटनगर चैत्र १ गते
नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन देखेर बोलको गित भखरैमात्र बजारमा आएको छ । दोहोरी गित संगितको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गायक भिम ज्वलन्त योगी र गायिका टिका पुनको कर्णप्रिय आवाज रहेको गितलाई प्रियसी म्युजिक प्रा ली ले बजारमा ल्याएको छ । मायामा परेका प्रेम जोडिको भावनालाई रमाइलो सगँ आफना श्रोतालाई पस्कन खपिस गायक भिम तथा ललित मगरको सवोकृष्ट शब्द रचना रहेको छ । माया प्रेममा पर्दाको रोमान्चक अनुभुतिलाई यस गितमा सर्वत्र चर्चा गरिएको छ ।
मान्छे सोझो भएपनि बानि पनि सकारात्मक भएको आफनो प्रेमिकालाई फकाउन खपिस बनेका गायकले टिका पुनलाई उनको ओठको प्रशंसा गदै आफनो प्रेम प्रसडगको लाई ब्यक्त्त गरेका छन । उक्त नयाँ डान्सिङ गितमा संगित संयोजन ललित मगर रहेको छ भने अनिश लामाले निर्देशन गरेका छन । साथै ज्यादै रोमान्टिक भिडियोमा अहिलेकि निकै व्यस्त मोडल पार्वति राई तथा ओम श्रेष्ठको जोडदार नित्य समावेश गरिएको छ । मुकेश हुमागाइले खिचेको भिडियो लाई अहिलेको संगितिक पारखि श्रोता तथा दर्शकले धेरै मन पराउने निमार्ण पक्षले जनाएको छ ।
भिडियो तलको लिंकमा

Post a Comment