Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भोजपुरमा एक किशोरको हत्या

भोजपुर, फागुन २३ – भोजपुरको छिनामुख–३ मा एक जनाको हत्या भएको छ । १७ वर्षका संजोग राईको नचिनेका व्यक्तिको समूहले आइतबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।
रातिको समयमा घरमा कोही नभएको बेला नचिनेका मानिसको समूहले उनलाई घर नजिकै रहेको याङटाङ खोलाको अलैचीघारीमा लगेर कुटपीट गरी हत्या गरेका हुन् ।
हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । राईको शव स्थानीय बासिन्दाले सोबार बिहान अलैँचीघारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यले बताउनुभयो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget