Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोर्चाका कार्यकर्ताद्वारा मानव अधिकार आयोगको गाडीमा तोडफोड



 काठमाडौं  फागुन २४।
प्रहरीको गोली लागि ३ जनाको ज्यान गएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आजबाट आह्वान गरेको अनिश्चतकालिन सप्तरी आमहडतालका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।

मधेश बन्दको अनुगमनमा गएको मानव अधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।राजविराज पुगेको आयोगको बा ७ च ७४७३ नम्वरको गाडीमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।गाडीका सिसा फुटेका छन् ।त्यसैबीच मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यलय र  नेपाल टेलिकमको कार्यालयमा पनि तोडफोड गरेका छन् |

बिहानैदेखि मोर्चाका कार्यर्ताहरु सदरमुकाम राजविराज, पूर्व-पश्चिम राजमार्गको भारदह र रुपनी, तोपा, हनुमाननगर सहितका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका मोर्चाका कार्यकर्ताहरुले टायर बाल्दै प्रदर्शन चर्काएका छन्  । बन्दका कारण पूर्व-पश्चिम राजमार्ग सहित जिल्लाका प्रमुख बजार , कलकारखाना, शैक्षिक संस्था साथै यातायात ठप्प रहेको छन् ।


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget