Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

इन्धनको चरम अभाव भएपछि आयल निगमको टिमनै परिवर्तन

 विराटनगर फागुन १९ ,।

इन्धनको चरम अभाव भएपछि आयल निगमका कर्मचारीको सरुवा गरिएको छ ।

पूर्वी नेपालमा इन्धनको चरम अभाव भएपछि नेपाल आयल निगमले विराटनगरस्थित क्षेत्रीय कार्यालयको टिम नै परिवर्तन गरेको हो । निगमले विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई केन्द्रीय कार्यालय तानेको छ । रक्सोल–अमलेखगन्ज पाइपलाइन प्रोजेक्ट प्रमुखका रुपमा कार्यरत भानुभक्त खनाललाई त्यहा पठाएको छ ।

आयल निगमको क्षेत्रिय कार्यालयबाट पर्याप्त इन्धन वितरण गरे पनि वजारमा सहज आपूर्ति मिलाउन असफल भएको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यालयले यादवलाई सरुवा गरेको हो । विराटनगर कार्यालयमा चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि पठाएको छ ।

Labels:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget