Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सहकारी सम्वन्धि तिन दिने अभिमुखिकरण तालिम समापन

रोशन पोखरेल विराटनगर फागुन २८
सहकारी पुनतार्जगी सम्वन्धि तिनदिने अभिमुखिकरण सम्वन्धि तालिम आज विराटनगरमा एक कार्यक्रमका विच समापन भएको छ । डिभिजन सहकारी कार्यालय मोरडको आयोजनामा र जिल्ला बहुउद्येशिय संघ मोरडको सह आयोजनमा भएको सो कार्यक्रममा डिभिजन सहकारी कार्यलय प्रमुख गोपी प्रसाद घिमिरेले तालिमको समापन गदै सहकारीहरु सुशासन र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला बहुउद्येशिय संघ मोरडका अध्यक्ष माधव अधिकारीले सहकारीहरु स्यम पारदर्शी बन्दै सामाजिक गतिविधिमा सञ्चालन गर्नुपनेमा जोड दिनुभयो । तालिमको संयोजक तोया तिमिल्सनाले आगामी दिनमा यस्ता तालिम गरिदै जाने बताउनुभयो । तालिममा जिल्लाका २५ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget