Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नजाउँ ए कान्छि दिलै तोडेर.................................

रोशन पोखरेल विराटनगर  फागुन २५ 
नेपाली संगितमा चिरपरिचित लोकगायक बसन्त रोक्का मगर र चर्चित गायिका पुर्णकला विसिको आवाजमा नयाँ गित नजाउ ए कान्छि दिलै चोरेर  बोलको  नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।पछिल्लो पुस्ताका युवाहरुलाई लक्षीत गरि बनाइएको भिडियो आज नेपाली मिडियाहरुमा एक एक गरि सफल बन्दै गएको छ । नजाउ कान्छि दिलै चोरेर गितको शब्द संगितमा गायक बसन्त रोक्का मगरले गरेका छन भने  गितलाई रोमान्टिक रुपमा मायाका विषयबस्तुलाई समेटने प्रयास गरेको छ । मायामा आफनी प्रेमिकालाई बस्न आग्रह गरिएको छ । एकलै बस्न आग्रह गदै सगँै एक आपसमा मायाका कुरा गदै बस्न  अनुरोध गरिएको छ । यो ज्यादै रोमान्टिक गितको  बजार ब्यबस्थापन भने भैरव कालिका म्युजिक प्रा ली ले गरेको छ ।युवा निर्देशक काजिस श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा भिडियो सम्पादन गर्ने काम सुजन शाहिले गरेका छन । भिडियो को छायाँकन अजय रेग्मीले गरेका छन भने गितमा अभिनय निर्देशक काजिस , करिश्मा ढकाल र बसन्त रोक्का मगरको रहेको निमार्ण पक्षले जानकारी दिएको छ ।
भिडियो तलको लिंकमा 

Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget