रोशन पोखरेल विराटनगर फागुन २५
नेपाली संगितमा चिरपरिचित लोकगायक बसन्त रोक्का मगर र चर्चित गायिका पुर्णकला विसिको आवाजमा नयाँ गित नजाउ ए कान्छि दिलै चोरेर बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।पछिल्लो पुस्ताका युवाहरुलाई लक्षीत गरि बनाइएको भिडियो आज नेपाली मिडियाहरुमा एक एक गरि सफल बन्दै गएको छ । नजाउ कान्छि दिलै चोरेर गितको शब्द संगितमा गायक बसन्त रोक्का मगरले गरेका छन भने गितलाई रोमान्टिक रुपमा मायाका विषयबस्तुलाई समेटने प्रयास गरेको छ । मायामा आफनी प्रेमिकालाई बस्न आग्रह गरिएको छ । एकलै बस्न आग्रह गदै सगँै एक आपसमा मायाका कुरा गदै बस्न अनुरोध गरिएको छ । यो ज्यादै रोमान्टिक गितको बजार ब्यबस्थापन भने भैरव कालिका म्युजिक प्रा ली ले गरेको छ ।युवा निर्देशक काजिस श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा भिडियो सम्पादन गर्ने काम सुजन शाहिले गरेका छन । भिडियो को छायाँकन अजय रेग्मीले गरेका छन भने गितमा अभिनय निर्देशक काजिस , करिश्मा ढकाल र बसन्त रोक्का मगरको रहेको निमार्ण पक्षले जानकारी दिएको छ ।
भिडियो तलको लिंकमा
Post a Comment