Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विराटनगरमा होलीको रौनकता बढ्दो राजेश हमाल लगायतको सहभागिता

 रोशन पोखरेल फागुुन २९
फागुन शुक्ल पूर्णिमाका दिन आइतबार रङहरुको पर्व फागु पूर्णिमा, पहाडी क्षेत्रमा धुमधामका साथ मनाईंदैछ । आज होली को पूर्व सन्ध्यामा विराटनगरका युवाहरुलाई होली मा सहयोग गर्नको लागी महान नायक राजेश हमाल विराटनगरमा आएका छन
असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससँगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि वसन्त ऋतु सुरु भएको मानिन्छ ।
यस्तै सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वास पनि छ । आजको दिनलाई पुरानो कटुता समाप्त गरेर र दुस्मनी बिर्सेर एकआपसमा खुशी साट्ने दिनका रुपमा मनाइन्छ ।

राष्ट्रपति भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरूमा रमाएर मनाइने नेपालीको महान् पर्व फागु पूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रूपमा रहेको पर्वलाई सबै नेपालीले खुशी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएका छन ।
शुभकामना सन्देश दिदै उनले विभिन्न रङहरूमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबिच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबिच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउएका छन ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget