रोशन पोखरेल विराटनगर फागुन २८
होलीको अवसर पारेर यतिबेला धमाधम होलीको म्यूजिक भिडियो बजारमा आउन थालको छ । भर्खरै मात्र गायक सुमित खड्काको स्वरमा सजीएको होली होली बोलको गितको म्यूजीक भिडीयो पनी यूटुव बाट सार्वजनीक भएको छ ।
बिराटनगरका हस्तीको रुपमा रहेका अरुण राठि,अरुण सुराना, गणेश थापा लगायतको अभिनय रहेको होलीको गित बजारमा आएको हो । उक्त गितलाई मोड्ल तथा संञ्चारकर्मी प्रतिक श्रेष्ठले निर्देशन गरेका छने भने सुमन निरौलाले छाँयाँकन गरेको हुन । बिषेश गरी होली पर्वलाई लक्षीत गरेर बनाइएको उक्त म्यूजिक भिडियोमा मिस्ट् िडान्स गु्रपबाट ज्याक ले कोरीयोग्राफर गरेका छन् ।
पलस् एन फ्रेम ब्यानर बाट निर्मित उक्त भिडियोलाई यूटुव च्यानल संसनेपाल बाट सार्वजनीक गरीएको छ ।
भिडियो तलको लिंकमा

Post a Comment