Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुमित खड्काको नयाँ होली गित सार्वजनिक

 रोशन पोखरेल विराटनगर फागुन २८
होलीको अवसर पारेर यतिबेला धमाधम होलीको म्यूजिक भिडियो बजारमा आउन थालको छ । भर्खरै मात्र गायक सुमित खड्काको स्वरमा सजीएको होली होली बोलको गितको म्यूजीक भिडीयो पनी यूटुव बाट सार्वजनीक भएको छ ।

बिराटनगरका हस्तीको रुपमा रहेका अरुण राठि,अरुण सुराना, गणेश थापा लगायतको अभिनय रहेको होलीको गित बजारमा आएको हो । उक्त गितलाई मोड्ल तथा संञ्चारकर्मी प्रतिक श्रेष्ठले निर्देशन गरेका छने  भने सुमन निरौलाले छाँयाँकन गरेको  हुन । बिषेश गरी होली पर्वलाई लक्षीत गरेर बनाइएको उक्त म्यूजिक भिडियोमा मिस्ट् िडान्स गु्रपबाट ज्याक ले कोरीयोग्राफर गरेका छन् ।

पलस् एन फ्रेम ब्यानर बाट निर्मित उक्त भिडियोलाई यूटुव च्यानल संसनेपाल बाट सार्वजनीक गरीएको छ ।
भिडियो तलको लिंकमा 

Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget