Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बादलुले छेक्यो जुनलाई अव दर्शक माझमा चर्चाको शिखरमा

रोशन पोखरेल फागुन २७ गते

नेपाली सांगीतिक क्षेत्रमा कलाका लागि लक्षित गर्दै जनता डिटिल  प्रा लिको प्रस्तुतिमा ज्यादै केशव सापकोटाको  उत्कृष्ट शब्द सिर्जनामा  भर्खरै बजारमा उपलब्ध भएको गित बादलुले छेक्यो जुनलाई बजारमा निकै  लोकप्रिय बन्दै गएको  । मायामा परेका हरेक प्रेमी प्रेमिकाहरुलाई विछोडले साथ दिदा मनको हरेक चाहनामा पुग्ने कठोर भावनालाई यस गितमा समेटिएको छ । माया प्रेम मा सगै बास्ने रहर र चाहना हुुदाँहुदै पनि बाध्यतामा छुटनुपर्दाको विषयलाई यसमा समेटने प्रयास गरिएको छ । मनमा बसेर लुकेर पनि हरेक पलमा आउने यादलाई नविसन आफनी प्रेमीका गायक गायक विमल राज पोैडेलले गायिका कृष्णा परियारलाई सविनय अनुरोध गरेका छन ।  बजारमा आएको धेरै वियोगान्त गीतमा  यो प्रेम संयोगान्त गीतलाई निकै उत्कृष्टता दिंदै आम दर्शक तथा स्रोताहरुले मन पराइरहेका छन ।मायामा सफलता प्राप्त हुन भाग्यमा लेख्नु पर्छ भन्ने आसय यस गितमा छ । जनता डिजिटल प्रा लिको वितहरणमा रहेको गितमा हालका ज्यादै व्यस्त निर्देशक सिर्जन बरालले भिडियोलाई निर्देशन गरेका छन भने मायामा डुवेका कलाकारहरु बावु क्षति र संगिता बास्तोलाको अभिनय यस भिडियोमा देख्न सकिन्छ । प्रदिप दाहालको सम्पादन रहेको भिडियोमा क्यामेरामा रेशम दलार्मी र रामेश्वर हुमागाई ले साथ दिएका छन ।
भिडियो तलको लिंकमा 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget