Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

पूर्वाञ्चलकै ठूलो बसपार्क गाईघाटमा


उदयपुर, २६ माघ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बरुवा नदीको किनारमा पूर्वाञ्चलकै पहिलो ठूलो बसपार्क निर्माण र व्यवस्थापन कार्य सुरु भएको छ । विसं २०६९ बाट यसको निर्माण कार्य सुरु भएपनि बजेटको अभावमा पूर्णता पाउन नसकेको बरुवा बसपार्कमा अहिले सहरी विकास डिभिजन कार्यालयले बजेट व्यवस्थापन गरेपछि अहिले बरुवा बसपार्क पूर्वाञ्चलकै ठूलो बसपार्कको रुपमा निर्माण हुन लागेको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्मलकुमार रेग्मीले बताउनुभएको छ ।
यसअघि नै बसपार्कमा टिकट काउन्टर हाउसको निर्माण भए पनि अहिले बालमैत्री तथा अपाङ्गमैत्री शौचालय र प्रतिक्षालय निर्माण कार्य सुरु भइरहेको कुरा बसपार्क निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष देवीमाया कटुवालले बताउनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget