Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विद्यार्थीलाई पाठ्य सामाग्रि वितहरण


विराटनगर फागुन ६ गते रोशन पोखरेल

लायन्स क्लब बिराटनगर युनिकले आज मोरङको कोशीहरैचा नगरपालिका  ५ मा रहेको जुडी प्राथमिक बिध्यालयमा रहेका ६० जना बिध्यार्थिहरुलाइ स्कुल ब्याग र तीन सय थान कपि पेन्सील बितरण गरेको छ । लायन्स  क्लबका अध्यक्ष बिनोदकुमार राउत , लायन्स लिडर्सहरु सरिता दाहाल , खेम नेपाल , नित्तम चौहान , ओम प्रसाईं , प्राचार्य छत्र काफ्ले , नाट्यकर्मी भरत गुरागाइ , लगायतले सो सहयोग हस्तान्तरण गर्नुभयो  ।

सो अवसरमा दाहाल प्रतिस्ठान केन्द्रका केन्द्रिय सदस्य समाजसेवी लायन बिस्वकान्त दाहाललाइ स्कुले झोला प्रायजोन गरिदिनुभएकोमा बिध्यालयले सम्मान गरेको थियो । साथै शिक्षामा सहयोग गरेको मा विद्यालयका विध्यार्थिले बधाई ज्ञापन गरेको लायन्स क्ल्वका अध्यक्ष विनोद राउत ले जानकारी दिनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget