Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

भन्सार छलेर लान लागिएको सुनसहित एक पक्राउ


काठमाडौ माघ २१ : भन्सार छली गरेर सुन लान लागेको अवस्थामा एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। प्रहरीले तेह्रथुमका ३३ वर्षीय यादवप्रसाद दाहाललाई अवैध रुपमा भन्सार छली गरेर सुन लान लागेको अवस्थामा पक्राउ गरेको हो। दाहालले विदेशबाट आएका नेपाली यात्रुहरुले ल्याएको चार वटा सुनको बेरुवा औंठीहरु संकलन गरेर भन्सार छली गरी लान लागेको अवस्थामा विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो। दाहालले चार लाख ६७ हजार छ सय ७६ रुपैयाँ बराबरको सुन लान लागेका थिए। उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget