विराटनगर । माघ २३ गते । राज्य पुनर्संरचनाको विरोध गर्दै संघीय लोकतान्त्रिक मधेसी मोर्चाले विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।
विराटनगरको रोडशेष चोकबाट शुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रमा गदैं जलजला मोडमा कोणसभा गरेको छ । अहिले जलजला मोडमा कोणसभा जारी रहेको छ । संघीय समाजवादी फोरमा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, सद्भावना पार्टीका मोरङ जिल्ला अध्यक्ष राधे कामत, तमलोपाका अध्यक्ष मो. कादिर लगायतले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
Post a Comment