Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मधेसी मोर्चाको ¥याली र विरोध प्रदर्शन


विराटनगर । माघ २३ गते । राज्य पुनर्संरचनाको विरोध गर्दै संघीय लोकतान्त्रिक मधेसी मोर्चाले विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।
विराटनगरको रोडशेष चोकबाट शुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रमा गदैं जलजला मोडमा कोणसभा गरेको छ । अहिले जलजला मोडमा कोणसभा जारी रहेको छ । संघीय समाजवादी फोरमा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, सद्भावना पार्टीका मोरङ जिल्ला अध्यक्ष राधे कामत, तमलोपाका अध्यक्ष मो. कादिर लगायतले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget