Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अनुष्का घिमिरेको अन्तै नाता अव वजारमा


विराटनगर माघ २२
नेपाली गीत संगीत पारखीहरुका  लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम  नव प्रवेशीको दिन प्रतिदिन आगमन भै नै रहेको छ यसै माझ भावना म्युजिक प्रा ली को प्र्रस्तुतिमा नव गायिका अनुष्का घिमिरेले नयाँ लोक दोहोरी गित अन्तै नाता बजारमा ल्याएकी छिन  । गायिका अनुष्काको कर्णिप्रय आवाजमा गायक सन्तोष धतानी ले आफनो आवाज सजाएका छन भने गितको शब्द तथा  संगीत  गायिका आफैले भरेकी छिन । विछोडको पिडामा रहेका प्रेमी प्रेमीकाको भावनालाई समेटेर तयार पारिएको भिडियो मा अभिनय भने अनुष्का घिमिरे र विमल अधिकारी को अभिनय भिडियोमा देख्न सकिन्छ । गितको मार्मिक भिडियो लाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन भने विमल अधिकारीले निर्देशन गरेका छन । साथै कलाकारको अभिनयलाई जिवन्त राख्नको लागी भिडियोमा सुरज शाहिले सम्पादन गरेका छन । नयाँ गायिका भएपनि यस गितले दिन प्रति दिन रुपमा एल्वमको चर्चा चुलिदै  गएको गायिका घिमिरेले जानकारी दिइन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget