Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झापा गोल्डकपको उपाधिका लागि आज मनाङ र झापा ११ खेल्ने


झापा, माघ २४ गते।
दोश्रो झापा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार आयोजक झापा ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् ।
विर्तामोडको डोमालाल रंगशालामा हुने फाइनलमा घरेलु टोली झापाले देशको सबैभन्दा सफल क्लब मनाङ्गको सामना गर्न लागेको हो । झापा मोफसलका फुटबल क्लबमध्ये सबैभन्दा सफल क्लब हो ।
धनगढीमा भएको खप्तड गोल्डकप र आहारारा गोल्डकप जितेको मनाङ्ग झापा गोल्डकप पनि जितेर उपाधिको ह्याट्रिक गर्ने धुनमा छ भने आफैले आयोजना गरेको मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता आफै राख्ने दाउमा छ ।
झापा अघिल्लो महिना भएको काँकडभिट्टा गोल्डकपको विजेता टोली पनि हो । घरेलु फुटबलको यो सिजनमा झापा र मनाङ पहिलोपटक खेल्न लागेका हुन् । अहिलेसम्म ६ पटक आमनेसामने हुँदा झापाले मनाङमाथि २ पटक मात्र जीत हात पार्न सकेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget