Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

राजघाटमा चितुवाकाे आक्रमणबाट दुइ जना घाइते, स्थानीय बासिन्दा त्रसित


माेरङ, ५ फाल्गुण । मोरङको राजघाट १ स्थित अठियाबारीमा चितुवाले स्थानियलाई आतंकित बनाएको छ । आज बिहान साढे ८ बजेतिर नजिकैको नर्सरीबाट आएको चितुवाले स्थानिय दुइ जनालाई आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । चितुवाको आक्रमणबाट राजघाट १ का ५५ बर्षका टंकबहादुर धिमाल र सोही ठाउँका ५० बर्षीय खुशीलाल धिमाल घाइते भएका हुन् । उनीहरुको उर्लावारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चितुवा स्थानिय नर्सरीमै रहेकाले स्थानिय अझै त्रासमा रहेको प्रहरीको भनाइ छ । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget