Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

तास खेल्दै गरेका दश जुवाडे पक्राउ

झापा, फाल्गुन २ गते।
झापाको बनियानी(७ बाट प्रहरीले तास खेल्दै गरेका दश जुवाडेलाई पक्राउ गरेका छन। स्थानीय नसिर आलम मियाँको घरमा जुवा हुँदैछ भन्ने विशेष सुचनाका आधारमा तास खेल्दै गरेको अवस्थामा दश जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो। जुवाको खालबाट दुइ लाख पन्ध्र हजार छ सय सत्तरी रुपैया, दुई बुङ तास र आठ थान मोवाइलसमेत बरामद भएको सिमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ। पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget