Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सद्भावना बुद्धिजीवी मञ्चको गठन


विराटनगर, माघ २५ गते । सद्भावना पार्टीको वर्गीय संगठन वुद्धिजीवी मञ्चको तदर्थ समिति गठन गरिएको छ । आज एक समारोहकाबीच मञ्चको तदर्थ समिति गठन गरिएको हो ।
वुद्धिजीवि समितिको मोरंग अध्यक्षमा योगेन्द्र यादव रहनु भएको छ भने उपाध्यक्षमा मो. रिजवान कास्मी रहनुभएको छ ।
यसरी नै सचिवमा सन्तोष चौधरी चयन हुनु भएको छ भने कोषाध्यक्षमा शंकरप्रसाद याद चयन हुनुभएको छ । यसरी नै सदस्यहरुमा नापीलाल राजवंशी, भिकु हस्दा, सिताराम साहलगायत नौं सदस्यीय समितिको सर्वसम्मत चयन गरिएको छ ।
सद्भावना पार्टीका मोरंग जिल्ला अध्यक्ष राधे कामत, केन्द्रीय सदस्य भोगेन्द्र यादव र लक्ष्मण साह समेतले नव गठित समितिको पूर्ण कार्यकालको शुभकामना दिनुभएको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget