Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

उदयपुर गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक


उदयपुर, माघ २२ – चौथो उदयपुर गोल्डकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक समितिले शनिबार थारुहट उदयपुर रंगशालामा गाईघाटमा पत्रकार सम्मेलन गरी खेल तालिका सार्वजनिक गरेको हो । माघ २७ देखि हुने उदयपुर गोल्डकपको चौथो संस्करणमा आठ टिम सहभागी हुने मुल आयोजक समितिका संयोजक किरण राईले जानकारी दिनुभयो । संकटा क्लब काठमाडौ, धरान फुटबल क्लब सुनसरी, सशस्त्र प्रहरीको एपिएफ क्लब, मोरङ ११, हिमालयन शेर्पा क्लब, झापा फुटबल क्लब, रुपन्देही ११ र घरेलु टिम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने छन् ।
फागुन पाँच गते सकिने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र  तथा उपविजेताले एकलाख, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । २०६८ सालमा सुरु भएको उदयपुर गोल्डकप यस बर्ष आफ्नै थारुहट उदयपुर रंगशालामा हुने छ । रंगशालामा ४ वटा आधुनिक प्याराफिट निर्माण गरिएको छ ।
जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ संघ उदयपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget