Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

धरानमा आगलागी, तीन लाख रुपैया भन्दा बढीको क्षति


सुनसरी, २५ माघ/ धरान १३ स्थित हतुवाली सेकुवा कर्नरमा आज विहान आगलागी हुदा तीन लाख रुपैया भन्दा बढीको क्षति भएको छ । विहान करिब २ बजेको समयमा विजुली सर्ट हुदा शिव पराजुलीको घरमा विगत एक बर्षदेखि होटल सञ्चालन गर्दै आएका रमेश थापाको सो सेकुवा कर्नरमा अगलागी हुदा होटल सञ्चालनका लागि राखिएको  २ वटा फ्रिज, दुई वटा र्याक, किरान पसलमा रहेका सम्पूर्ण समाग्री, दुई वटा स्मार्ट फोन, २ वटा मिक्चर, बुफर, डिभिडी लगायतका सामाग्री पूर्ण रुपमा नष्ट भएका छन् । विहान होटलबाट धुवाको मुस्लो निस्केपछि गाउलेहरुले सटर फोडेर आगो नियन्त्रणमा लिएका थिए । 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget