Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

​एम्बुलेन्सबाट गाँजा बरामद

सुनसरी, फागुन १७ – सुनसरीको हरिपुरबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।  
सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल हरिपुर, भण्टावारी र सीमा प्रहरी चौकी भण्टावारीको संयुक्त टोलीले हरिपुरबाट सोमबार राति ठूलो परिमाणको लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीको चेकजाँचको क्रममा पूर्वबाट पश्चिमका लागि छुटेको को १ च ५५०५ नम्बरको एम्बुलेन्सबाट गाँजासहित तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget