Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झापाका स्थानीय तहमा वडा विभाजन


बनियानी (झापा), माघ २० गते ।  स्थानीय तह पुनःसंरचनाअन्तर्गत झापाका नयाँ नगरपालिका र गाउँपालिकाको वडा विभाजन भएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति झापाका सदस्यसचिव दीपक दाहालका अनुसार समितिले नयाँ गाउँपालिका र नगरपालिकाको वडा सङ्ख्या तोकेको हो ।
आठ नगरपालिकामध्ये मेचीनगरमा १५ वटा वडा रहनेछन् । शनिअर्जुन र शिवसताक्षीमा ११–११, बिर्तामोड, भद्रपुर र दमकमा १०–१० तथा गौरादह र कनकाई नगरपालिकामा नौ–नौवटा वडा रहने जनाइएको छ ।
त्यस्तै, सातवटा गाउँपालिकामध्ये कचनकवलमा ६, कमलमा सात, हल्दिबारीमा पाँच र बुद्धशान्ति गाउँपालिकामा सातवटा वडा रहनेछन् । यस्तै, झापा गाउँपालिकामा सात, गौरीगन्ज गाउँपालिकामा ६ र बाह्रदशी गाउँपालिकामा सातवटा वडा रहने सदस्य सचिव दाहालले जानकारी दिनुभयो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget