Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

ठुलोमात्रामा लागुऔषध सहित ५ पक्राउ, मोरंग प्रहरीले सुचना बाहिर ल्याउन चाहेन


बिराटनगर फागुन ६
जिल्ला प्रहरी कार्यालय मोरंगको बिशेष टोली टाइगर वान ले बिहिबार दिउँसो ठुलो मात्रामा चरेस सहित ५ जनालाई पक्राउ गरेको भएपनी आज सम्म कुनैपनी जानकारी बारह ल्याउन प्रहरीले चाहेको छैन ।
बिराटनगरको बसपार्क नजीकै बाट ६० केजी भन्दा बढि मात्रामा चरेस सहित प्रहरीले ५ जना लाई पक्राउ गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय मोरंग ले पक्राउ गरेको बिषयमा बिभिन्न संञ्चार माध्यम बाट पक्राउपरेको बिषयमा जानकारी लिन चाहँदा प्रहरीले घटनाको बिषयमा ठाकछोप गर्न थालेको छ ।
पक्राउ परेका ब्याक्ति नेपाली नागरीक हुन वा अन्य देशका नागरीक हुन भन्ने बिषय समेत बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरीरहेको र बरामद भएको सामान चरेस हो या हैन भन्ने बिषयमा अहिले सम्म प्रहरीनै यकिन भइनसकेका कारण सुचना नदिइएको हुन सक्ने प्रहरी श्रोतले जनाएको छ । तर पक्राउ परेका मानिस हरु ले भारत लैजाने क्रममा उक्त चरेस सहित मानिस पक्राउ परेका थिए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget