Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बृद्ध तथा स्थानिय लाई कपडा बितरण

 
मोरंग  माघ २९ गते।

इन्द्रेणी कला प्रतिष्ठान ले सिमावर्ती क्षेत्र दरैहिया बस्तीका बृद्ध तथा स्थानिय लाई कपडा बितरण गरेको छ । बिराटनगरको दरैहिया गायक चौक मा गायक तथा कलाकार हरुको उक्त प्रतिष्ठान ले जाडोयामको कपडा वितरण गरेको हो । इन्द्रणी कला प्रतिष्ठान का अध्यक्ष तथा रेडियो नेपालका गायक रामामण्ड सहितको टोलीले उक्त दरैहिया बस्तीका बिपन्न बर्ग हरुलाई जाडोमा लगाउने कपडा बितरण गरेको थियो । बस्तीमा रहेका बिपन्न बर्ष मध्येका ५५ जना मानिसलाई प्रष्ठिानले छनौट गरी जाडोमा लगाउने कपडा बितरण गरेहो हो । बिषेश गरी तराइमा हुने जाडोका कारण बृद्ध तथा अशक्त मानिसहरुको ज्यान जाने गरेका कारणले पनी जाडोको कपडा बितरण गरेको अध्यक्ष मण्डलको भनाइ थियो । कार्यक्रममा कलाकार बिरेन्द्र कुमार साह ,डा. बिनोद श्रेष्ठ प्रतिक श्रेष्ठ लगायत स्थानिय कलाकार हरुको उपस्थीती रहेको थियो ।  

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget