Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विजयी खेलाडिलाई कान्तिपुरको सम्मान


विराटनगर माघ २३ रोशन पोखरेल
विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडि तथा सहभागीहरु खेलाडिहरुलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडिलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको कलेजले जानकारी दिएको छ ।
आज  कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गरेको हो ।साथै सम्मान गर्नु अगाडि कलेजका विद्यार्थी ले विराटनगर को बजारको परिक्रमा समेत गरिएको कलेजका अध्यक्ष जनक अधिकारीले जानकारी दिनुभयो । कलेजले अतिरिक्त क्रियाकलापको साथै पठनपाठनमा समेत उच्च सुधार गरेको उहाँले जानकारी दिनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget