Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

विराटनगरमा “भेलेन्टाइन डे” मा फेसन शो हुने

विराटनगर माघ १६  रोशन पोखरेल। प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन विराटनगरमा भव्य फेसन शो हुने भएको छ । जुनजेली बुटिकको आयोजनामा “बिराट फेसन फेस्ट २०१७” हुन लागेको हो । पुर्वाञ्चल मै पहिलोपटक यतिको भव्य फेसन शो हुन लागेको कार्यक्रमका इभेन्ट म्यानेजर विवेक दाहालले बताए । फेसन शो का साथै म्युजिकल कार्यक्रम पनि राखिएको दाहालले जानकारी दिए ।

बिराटनगरको होटल ह्यारीसन प्यालेसमा हुने उक्त फेसन शोको विशेष आकर्षणमा सदाबाहार अभिनेत्री कशिष्मा मान्नधर , मोडल शिक्षा संग्रौला , एक खुट्टाले नाच्न सक्ने कलाकार निलम ढुङ्गाना , गायिका प्राश्ना शाक्य तथा कार्यक्रमको उद्धोषणमा सुशील नेपाल हुने कार्यक्रमकि कोअर्डिनेटर मनिसा कार्कीले बताईन ।

अनुभवी कोरियोग्राफर सिमा कर्णले कोरियोग्राफि गर्ने उक्त फेसन शोमा ११ जना लेडिज मोडल तथा ५ जना जेन्स मोडल रहेको कार्कीले जानकारी दिइन । फेसन शोमा ४ वटा विभिन्न डिजाइनमा सिक्वेन्स गरिनेछ । उक्त कार्यक्रमलाई मकालु टेलिभिजनबाट प्रत्येक्ष प्रसारण गरिने छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget