विराटनगर , माघ ८ । इटालीको उत्तरी भेरोनानजिक भएको सडक दुर्घटनामा कम्तीमा १६ जना स्कुले विद्यार्थीको मृत्यु भएको छ ।
हंगेरीका विद्यार्थी लिएर गइरहको बस दुर्घटनाग्रस्त भएपछि आगो लागेको लागेको थियो । बस फ्रान्सबाट बुढापेस्ट फर्कंदै थियो ।
दुर्घटनामा ३९ भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
बसले कसरी सडक छोड्यो भन्ने खुल्न नसेकको अधिकारीहरुले जनाएका छन् । ९एजेन्सी०
Post a Comment