Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

इटालीमा स्कुल बस दुर्घटना, कम्तीमा १६ विद्यार्थीको मृत्यु



विराटनगर , माघ ८ । इटालीको उत्तरी भेरोनानजिक भएको सडक दुर्घटनामा कम्तीमा १६ जना स्कुले विद्यार्थीको मृत्यु भएको छ ।


हंगेरीका विद्यार्थी लिएर गइरहको बस दुर्घटनाग्रस्त भएपछि आगो लागेको लागेको थियो । बस फ्रान्सबाट बुढापेस्ट फर्कंदै थियो ।

दुर्घटनामा ३९ भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

बसले कसरी सडक छोड्यो भन्ने खुल्न नसेकको अधिकारीहरुले जनाएका छन् । ९एजेन्सी०

Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget