Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

झापामा वाल भत्किएर एक कामदारको मृत्यु, तीन जाना घाइते


झापा, माघ १५ गते।
झापाको मेची नगरनगरपालिका-१ खहरेडाँमा शनिबार नाली मर्मत गर्ने क्रममा वाल भत्किएर एक भारतीय कामदारको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। विहान ९ बजेतिर धुलाबारी-ज्यामिरगडी भित्री सडकको नाली मर्मत गर्ने क्रममा सोही ठाउँमा रहेको ललित चाम्लिङ राईको चाम्लिङ रेष्टुरेन्टको अगाडी भागको वाल भत्किएको थियो। वालले पुरिएर भारत कडरिया बस्ने ५५ बर्षिय सुबोल सिंहको मृत्यु भएको छ भने सोही ठाउँका २२ बर्षिय बिरण सिंह, १९ बर्षिय तिलक सिंह र २१ बर्षिय नाहिर आलम घाइते भएका छन्। घाइते तीनैजनाको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget