Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सेवा सुविधा बढाउन एल पी ग्यास विक्रेताको माग


विराटनगर माघ १० गते
एल पी ग्यास विक्रेता संधले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आफनो माग सम्वोधन गर्नको लागी सम्वन्धित पक्षलाई अपिल गरेका छन । लगानी अनुरुपको प्रतिफलको अभावमा व्यावसायिहरुमा निराशा उत्पन्न भएको उनी हरुले बताएका छन। विगत १० वर्ष देखी क्रियाशिल सस्थाले बदलिदो समय र अवस्था अनुसार आफुहरुले व्यापारिक गतिविधि ग्यास उद्योगले कमिशन तथा अन्य सेवा सुविधा नहुदाँ मारमा परेको बताएका छन ।
सो कार्यक्रममा एल पी ग्यास विक्रेता संघका अध्यक्ष विकाश लालवानीले प्रज्वलनसिल र जोखिमपूर्ण व्यावसाय माथी हेपाहा प्रवृति हावि भएको आरोप लगाएका छन । साथै मापदण्ड विपरित सरकारले जथाभावि डिलर नियुक्ति गर्दा साथै , अनाधिकृत रुपमा ग्यासको कारोवार भएकाले व्यावसाय नै कठिन परिस्थितिमा पुगेको बताइएको छ । साथै ग्यास उद्योगले ३५ प्रतिशत उद्योगले दिएकोमा व्यापारीहरुले राजश्व वापतको ३० प्रतिशत बुझाउने गरेको र वाकिँ ५ प्रतिशतले आफनो जिविका चलाउन मुस्किल भएको बताएका छन ।
ग्यास व्यावसायिले सामाजिक दायित्वलाई निवाह गर्नै पने भएकाले पिडाका बावजुत पनि विभिन्न सामाजिक क्रियाकलाप गर्नु परेको बताउनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget