विकास योजनाको रकम सदुपयोग गरेका छौैँ सासंद शिव कुमार मण्डल
विराटनगर पुस १९ रेड एफएम सम्वादाता
निर्वाचित सांसदहरुले जिल्ला विकास समितिबाट विकास निमार्णका काममा खर्च गर्ने छुटयाइएको रकम दुरुपयोग भएको बारेमा स्थानिय पत्रपत्रिकामा आएको समाचारको नेकपा माओवादीका मोरड क्षेत्र नम्वर ४ का संसद शिव कुमार मण्डलले आफनो ध्यानआकर्षण भएको विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि दिएका छन ।
आफुहरुले विनियोजित गरेको रकम अधिकाश रकम जिल्ला विकास समितिबाट स्विकृत परियोजनामा खर्च भएको जानकारी दिइएको छ । जनताले कर तिरेर जम्मा भएको रकम विकाश निमार्र्णका लागी नेै भएको सो अवसरमा जानकारी गराइएको थियो । साथै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागी यस क्षेत्रमा तिन करोड र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागी ५० लाख छुटयाइएको जानकारी गराइएको थियो ।
Post a Comment