सिरहा, ७ माघ र सिरहाबाट एक थान अटो पेस्तोल सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराती सिराह १२ का पलट कामतीकोे घर खानतलासी गर्दा एक थान अटो पेस्तोल प्रहरीले बराबमद गरेको हो ।
सिराहाका मिर्चया १ बस्ने श्याम कामती र पलट कामतीविच झगडाहुदा फाईरिङ भएको जानकारीको आधार प्रहरीले पलट कामतीको घर खानतसी गरेको थियो । थप अनुसन्धानका लागी पलट कामती सहित सोही ठाउका रामबृक्ष कामती, काशिन्द्र कामती र श्यामकिशोर कापरलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ
Post a Comment