Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कल्याणकारी विज्ञापन उपलब्ध गराउनका लागि महासंधको माग


विराटनगर पुस १८ गते रोशन पोखरेल
नेपाल पत्रकार महासंध मोरड शाखा ले राज्य बाट सञ्चार माध्यमलाई दिइने लोककल्याण कारी विज्ञापनमा आगामी बर्षको  बजेटमा बृद्धिको माग गदै विराटनगर उपमहानगरपालिका का कार्यकारी अधिकृत तथा नगर प्रमुख दिपक कोइराला लाई ज्ञापन पत्र बुझाएको छ ।

राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारका माध्यमहरु बर्तमान समयमा सानो लगानीमा सञ्चालित स्थानिय स्तरमा सञ्चालित सञ्चार माध्यमहरु विज्ञापनको अभावमा ,कागज र प्लेटको अभावमा साथै स्थानिय स्तरमा सञ्चालित अनलाईन पत्रिका रेडियो , टेलिभिजनहरु ल्गायतका सञ्चार माध्यमलाई समानुपातिक रुपमा विराटनगर उप महानगरपालिकाले विज्ञापनहरु उपल्ध गराउन अनुरोध गरिएको छ । ठूला लगानीमा स्थापित कर्पोरेट सस्थाहरु संग प्रतिस्पधा गर्न नसकेको कारण धारासाहि बन्दै गएको सो अवसरमा जाानकारी गराईएको थियो ।
 स्थानिय भाषा, संस्कृति र सामाजिक विकाशमा स्थानिय सञ्चार माध्यमका सञ्चार माध्यमको अतुलनिय सहयोग रहेको जानकारी गराइएको थियो ।आगामी दिनमा स्थानिय संञ्चार माध्यमलाई विकाश र स्थायित्वका लागी स्थनिय स्तरमा सञ्चालित सरकारका संयन्त्रले सहज रुपमा आफना गतिविधि तथा सुचनालाई जनता समक्ष पुयाएर वढि जिम्वेवार बनाउन  भुमिका खेल्ने भएकाले सहयोग गर्न अपिल गरिएको नेपाल पत्रकार महासंध मोरड शाखाका अध्यक्ष महेन्द्र विष्ट द्धारा विज्ञप्तीमा जनाइएको छ । साथै बदलिदो परिस्थिति , बढ्दो ,महँगी र आवश्यकतालाई तुलनामा कम हुदै गएकाले त्यसमा समायानुकुल बृद्धि गर्न ध्यानाकर्ष गराएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget