Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

स्ववियू निर्वाचन फागुन १४ गते {कार्यतालिका सहित}


काठमाडौ, माघ १५ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्तर्गतको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिकोे बैठकले फागुन १४ गते हुने स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिकाका साथै निर्वाचन निर्देशिका र निर्वाचनमा खर्च गर्न सकिने सीमाबारेको जानकारी पनि सार्वजनिक गरिएको छ ।
कार्यतालिका अनुसार स्ववियु अनुगमन तथा समन्वय समितिले फागुन १ गते मतदाता सुची सार्वजनिक गर्नेछ, ५ गते उम्मेवारीदर्ता गर्ने कार्यतालिका रहेको छ । फागुन १४ गते मतदान हुनेछ । समितिका सदस्य सचिव एवम् विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले त्रिवि अन्तर्गतका सबै क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचन हुने भएकाले स्नातक र स्नातकोत्तरमा विद्यार्थी भर्ना बन्द गरेर निर्वाचनमा लाग्न निर्देशन दिनुभएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget