Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कोशी करिडोरको ट्रयाक खोल्ने काम अलपत्र, काम नगर्ने ठेकेदारको अड्डी


उदयपुर, पुस २० । मध्यपहाडी लोकमार्गअन्तर्गत उदयपुरको घुर्मी चतरा कोशी करिडोर ट्रयाक खोल्ने काम अलपत्र परेको छ । सरकारको उच्च प्राथमिकतामा रहेको यस सडक वन कार्यालय र ठेकेदारको कारण अलपत्र परेको हो । सुरुमा वातावरणीय असर प्रभाव मूल्याङ्कन नगरेको भन्दै वन कार्यालयले काम रोकेर ढिलाई भएको सडक अहिले प्रभाव मूल्याङ्कन भएपनि ठेकेदारको बहानाबाजीका कारण काम हुन नसकेको हो । ६० किलोमिटर ट्रयाक खोल्ने काम दुई वर्षअघिनै सकाइसक्ने लक्ष्य सडक विभागको भएपनि अहिले ठेकेदारले मूल्य समायोजन गर्नुपर्ने भन्दै काम नथालेको सडक आयोजनाले जनाएको छ । घुर्मीदेखि चतरासम्मको १ सय ६७ किलोमिटर मध्ये ६० किलोमिटर ट्रयाक खोल्न चार वर्ष पहिला नै टेन्डर गरिएको मध्य पहाडी लोक मार्ग पूर्व क्षेत्र आयोजनाले जनाएको छ । काम सम्पन्न भएपछि यस सडकले उदयपुरको १८ गाविसलाई सडक संजालमा जोड्ने छ ।

Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget