काठमाडौं, १६ माघ / कक्षा ११ र १२ को बोर्ड परीक्षा वैशाखमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक सूचना निकालेर १२ कक्षाको परीक्षा वैशाख १० गतेदेखि र ११ कक्षाको परीक्षा वैशाख २४ गतेदेखि हुने जनाएको छ । बोर्डले साधारण (संगीत र संस्कृत विषय समुहसमेत) तथा प्राविधिक विषय समूह तर्फको नियमित तथा आशिंक परीक्षार्थी सम्मिलित परीक्षा हुने जनाएको हो ।
कक्षा ११ र १२ को परीक्षा वैशाखमा (परीक्षा तालिकासहित) -

Post a Comment