Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

इटहरीस्थित लालिमा हाेटलका सञ्चालकद्वारा अात्महत्या


इटहरी माघ १२ । सुनसरीकाे इटहरीस्थित लालिमा हाेटलका सञ्चालक दिल बहादुर कार्कीले बुधबार बिहान झुण्डिएर अात्महत्या गरेका छन । इटहरीका सफल ब्यवसायी मानिने कार्की लामाे समयदेखी घाटी ,दम र सुगरबाट पिडित थिए । उनले हाेटल परिषर भित्रै झुन्डिएर अात्महत्या गरेका हुन । उनले अात्महत्या गर्नुकाे कारण नखुलेपनि स्थानीयहरूले भने डिप्रेसनकाे कारण अात्महत्या गरेकाे बताएका छन । उनकाे शव पाेष्टमार्टमकाेलागि धरान स्थित बिपि प्रतिष्ठान लगिएकाे इलाका प्रही कार्यालय इटहरीले जनाएकाे छ । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget