Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बिरामी र कुरुवाले एकैदिन अस्पतालमै आत्महत्या गरे



धरान, माघ ९ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी र कुरुवाले एकैदिन आत्महत्या गरेका छन् ।

प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइली र मोरङको सिजुवा–१ का ५३ वर्षीय गंगा भट्टराई आइतबार विहान अस्पतालमै मृत अवस्थामा फेला परेका हुन् ।

भट्टराई घाँटीको क्यान्सर रोगी थिए । बराईली आफ्नो आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए । उनीहरु दुवैको पोष्टमार्टम भइसकेको छ ।

घटनाको कारण खुल्न सकेको छैन् । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget