Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

घरघरबाट योग अभियानमा जुट्न आग्रह


विराटनगर माघ १
स्वास्थ्य र समवृदिका राष्ट्रको निमार्णकालागी घरघरवाट योग अभियान शुुरु गनुुुपर्ने विराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन । राष्ट्रिय योग दिवसको अवसरमा विराटनगरमा आज विहान आयोजित कार्यक्रमका सहभागीहरुले शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउपनी योग आवश्यक रहेको सहभागीहरुले जोड दिएका छन । पतन्जली योग शिविर तथा महिला पतन्जली योग शिविर मोरङको सयुक्त आयोजनामा भएको योग शिक्षकहरुको पुुर्न ताजगी तालिम समापन कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिएका हुन । मोरङका प्रमुुख जिल्ला अधिकारी यज्ञराज कोईरालाले हामी भित्र रहेको उर्जालाई योगको माध्यमवाट वाहिर निकाल्न सके जिवन स्वस्थ्य रहने वताउनुुभयो ।

प्यावसन मोरङका अध्यक्ष वासुुदेव न्यौपानले मानिस स्वस्थ्य रहेमा मात्र समाज स्वस्थ्य रहने बताउदै योग आवश्यक रहेको वताउनुुभयो कार्यक्रमा वोल्दै पतन्जली योग शिविरका कोशी अन्चल संयोजक प्रेम सोनीले प्रतेक एकजनाले ३० जना योग प्रशिक्षक तयार पार्नुु पर्नेमा जोड दिनुुभयो ।पतन्जली योग शिविरका जिल्ला अध्यक्ष हरीवावुु दाहाल , महिला पतन्जली योगशिविर अध्यक्ष सोभा कोइराला तथा माहासचिव दिनाप्रसाद मण्डलले मानव जिवनमा योगको महत्व वारे चर्चा गर्नुु भएको थियो । १५ दिने पुुर्न ताजगी तालिममा १ सय ३ जना योग प्रशिक्षकको सहभागिता रहेको थियो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget