काठमाडौँ पुस २८ ,। सुनको मूल्य आज पनि बढेको छ । सुन प्रतितोला तीन सय रूपैयाँले बढेर ५४ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला ५४ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो । सन् २०१६ को अन्त्यतिर निरन्तर घटेको सुनको मूल्य २०१७ लागेपछि भने बढ्दोक्रममा देखिएको हो । त्यस्तै, चाँदीको भाउ भने बिहीबार स्थिर छ । बुधबार प्रतितोला सात सय ९० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार पनि प्रतितोला सात सय ९० रुपैयाँमा बिक्री भइरहेको महासंघको भनाई छ ।
सुनको मुल्य उकालो लाग्यो

Post a Comment