Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

अंग्रेजी माध्यम र कम्प्युटर शिक्षाका लागि अक्षयकोष

 

प्रकाश धौलाकोटी/

तेह्रथुम, माघ ६ – तेह्रथुमको पूर्वी आठराई क्षेत्रको इवा–४ स्थित रन्दल आधारभूत विद्यालयले अंग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनका लागि अक्षयकोष कोष संकलन अभियान थालेको छ ।
विद्यालयमा अंग्रेजी माध्यम र कम्प्युटर शिक्षा सञ्चालनमा आएपछि विद्यार्थीको आर्कषण बढेसँगै थप व्यवस्थापन गर्न विद्यालय अक्षयकोषका लागि रकम संकलन अभियान थालेएको प्रधानाध्यापक जयप्रकाश ईङ्नामले बताउनुभयो ।
विद्यालयले सञ्चालन गरेको अभियानबाट अहिलेसम्म २८ लाख भन्दा बढी रकम संकलन भएको छ । २०७० सालदेखि नै विद्यालयले  २८ सय वाटको सोलार प्रविधि जडान गरी विद्यालयमा आधारभुत कम्प्युटर शिक्षा सञ्चालन गरिरहेको छ ।
तर थोरै कम्प्युटरबाट धेरै विद्यार्थीलाई सिकाई गर्न समस्या भएको छ । थप व्यवस्थापन र दीगोपनाकालागि अक्षयकोषको अवधारणा बनाइ अभियान थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ईङ्नामले बताउनुभयो ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget