Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मोफसलको सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकप फुटबल आजदेखि (खेल तालिकासहित)

झापा, माघ १५ – मोफसलको सबैभन्दा धेरै पुरस्कार राशीको फुटबल प्रतियोगिता झापा गोल्डकप शनिबारदेखि सुरु हुँदैछ ।
झापाको विर्तामोडमा रहेको डोमालाल रंगशालामा हुने उद्घाटन खेलमा शनिबार घरेलु टोली झापा ११ र शेर फुटबल क्लब भारत खेल्नेछन् । उपाधि विजेताले ७ लाख र उपविजेताले साढे ३ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा सुदूरपश्चिम, रुपन्देही ११, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी र हिमालयन शेर्पा गरि १० टिम सहभागी छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget