Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

बसबाट खसेर युवकको मृत्यु



गौशाला पुस २१
  महोत्तरीको जलेश्वर बर्दिबास सडक खण्डमा बसबाट खस्दा सोनामाई–७ का ३० वर्षीय शिवनारायण चौधरीको मृत्यु भएको छ।  बुधबार साँझ जलेश्वरबाट बर्दिवास जाँदै गरेको ज १ ख ७७४ नम्बरको बसको ढोकाबाट खसेर घाइते भएका चौधरीको अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ। बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरी निरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget