Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

एक व्यक्ति माथि गोली प्रहार


विराटनगर माघ १२
मोरङको सोराभाग–१ कर्सिया बजारमा जीवन विकास समाजका कर्मचारी घनश्याम बहरदार माथि गोली प्रहार गरी अज्ञात व्यातिm उनीसगँ भएको पैसा  लुटपाट गरि भागेका छन । घाइते बहरदारको विराटनगरमा उपचार  हुँदै गरेको मोरड प्रहरीले जानकारी दिएको छ साथै  गोली प्रहारमा संलग्न  भएको आरोपमा एक व्याक्ति पक्राउ  गरेको प्रहरीले जानकारी दिएको छ ।  साथै सो घटनामा संलग्न भारतीय नम्बरको मोटरसाइकल पनि बरामद  भएको प्रहरीले जानकारी दिएको छ ।साथै घटनामा संलग्न भएका ३ जना व्यातिm फरार भएका छन । घाइते घनश्यामको को विराटनगर अस्पतालमा उपचार भै रहेको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget