Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

नेपाल भ्रमण वर्ष–युरोप २०१७ को घोषणा


विराटनगर, पुस १७ । नेपाल पर्यटन बोर्डले युरोपका पर्यटक लक्षित गरी ‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ को घोषणा गरेको छ ।

बोर्डको १८औं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरिएको नेपाल भ्रमण वर्ष–युरोपबाट युरोपेली पर्यटकको बृद्धि ३० प्रतिशतले बढाउने लक्ष्य लिइएको छ ।

शनिबार बोर्डमा आयाजित कार्यक्रममा पर्यटनमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा वरिष्ठ पर्यटन व्यवसायीद्धय कर्ण शाक्य र अम्बिका श्रेष्ठले यो अभियानको लोगो सार्वजनिक गरे ।

अभियानको विधिवत् उद्घाटन आगामी मार्चमा लन्डनमा गरिने बोर्डले जनाएको छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०१८ को प्रबद्र्धनका लागि त्यसको तयारीकारुपमा नेपाल भ्रमण वर्ष–युरोप घोषणा गरिएको बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget