चन्द्रपुर नगरपालिका चेतनगर टोलमा बस्ने
जिल्ला वन कार्यालयका वन रक्षक विजय श्रेष्ठको घरबाट ६ राउण्ड गोली, १ सय
३० वटा खोका, १ केजी छर्रा, २ सय ५० ग्राम बारुद लगायत गन्धक, फलाम,
पटकालगायत विस्फोटक पदार्थ बरामद गरेको हो ।
उनको घरबाट चित्तलको सिङ ६ वटा, छाला ५
वटा, बदेलको दाँत ४ वटा, बँदेलको कपाल १ सय ग्राम तथा २३ क्युफिट सालको काठ
बरामद गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
Post a Comment