Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सुनसरीमा गोली लागेर ३ जना घाइते, पक्रन खोज्दा भागेकाले गोली हान्नुपर्‍यो : प्रहरी


सुनसरी, माघ १७ – सुनसरीको खनारमा प्रहरीको गोली लागि तीनजना घाइते भएका छन् । सुनसरीको दुहवी तथा मोरङको रंगेली र रानीमा एक महिनाअघि भएको डकैतीमा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गर्ने खोजिएको थियो । पक्राउ गर्ने क्रममा भागेपछि गोली प्रहार गर्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । 
घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । गोली लागेर घाइते हुनेहरु लागुऔषध तथा हतियार कारोबारमासमेत संलग्न रहेको प्रहरीको दावी छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गर्ने क्रममा भागेकाले गोली हान्नुपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनुभयो । 

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget