Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मधुमल्लामा अनौठो बाच्छीको जन्म, दुई मुख र चार आँखा


पुष २५, मोरङ । मोरङको मधुमल्ला-८ पिपलडाँगीमा अनौठो बाच्छी जन्मिएको छ । विष्णुकुमारी राईको घरमा पालेको लोकल गाईले ९ वेतमा दुई टाउँको भएको बाच्छी जन्माएको हो । 
दुई टाउकोमा बाच्छीको दुई मुख र चार आँखा छन् । अपरेसन गरेर निकालिएको उक्त अनौठो बाच्छी हेर्नेको घुईचो लागेको छ । हेर्ने आउनेहरूले देवीको प्रकट भएको भन्दै दक्षिणा राखेका छन् ।


Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget