Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सेवा केन्द्र विस्तारको विरोधमा लेखापढी कानुन व्यवसायी आन्दोलित



रौतहट, पुस २१ ।
 सरकारले सेवा केन्द्र विस्तार गर्न लागेको विरोधमा रौतहटको गौरका लेखापढी कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।मालपोत, नापी र भुमि सुधार कार्यालयको काम सदरमुकाम गौरबाट मात्र हुँदै आएकोमा सरकारले अब गरुडा र मौलापुरमा समेत कार्यालय स्थापना गर्ने तयारी गरेपछि गौरका लेखापढी कानुन व्यवसायीले विरोध गरेका हुन् ।

कार्यालय स्थानान्तरण गर्दा आफ्नो आम्दानीको एकाधिकार गुम्न सक्ने भएकाले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन र लेखापढी कानुन व्यवसायी समितिले गत आइतबारदेखि तीनै कार्यालयको काम बन्द गराएका छन् ।लेखापढी कानुन व्यवसायीहरुले काम ठप्प पारेपछि सेवाग्राही प्रभावित भएका छन् ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget