Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

सवारी दुर्घटनामा एकको मृत्यु


विराटनगर पुस २९
मोरङको विराटनगरमा आज दिउसो भएको सडक  दुर्घटना टनामा एक जनाको घटना स्थलमै एक जनाको मृत्यु भएको छ । शसस्त्र प्रहरीको गाडिको ठक्कर दिएर विराटनगर ९ का  ३५ वर्षिय मनिष दुगडको मृत्यु भएको छ ।  मनिषलाई दिउँसो २ बजेर ३०मिनेट जादाँ उनलाई ससस्त्र प्रहरीको गाडिले उनी सवार मोटरसाइकल को २१ प ५६८१ लाई विपरित दिशावाट आएको एपी एफको गाडि बा १ ग १८७३ को गाडिलाई ठक्कर दिएको थियो । ठक्करबाट अहिले विराटनगरको भृकुटी चोकको अवस्था तनाव ग्रस्त भएको छ ।

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget